शिक्षकलाई आक्रमण गर्नेमाथि कारबाहीको माग

धिरन खत्री/विकल्प न्यूज म्याग्दी,बैशाख ३१ गते । म्याग्दीमा क्रियाशिल चार वटा शिक्षक संगठनहरुलाई शिक्षकमाथि आक्रमणी गरि घाइते बनाउनेलाई कानुनी कारबाहीको माग गरेका छन् । बैशाख २८ गते सिद्ध शान्ति मावि हिदी कुहुँका गणित शिक्षक जमानबहादुर खत्रीमाथि गुण्डागर्दी शैलीमा साङ्घातीक आक्रमणप्रती शिक्षक संगठनहरुले शुक्रबार प्रेश विज्ञप्ति प्रकाशन गरि ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाहीको माग गरेका हुन् … Continue reading शिक्षकलाई आक्रमण गर्नेमाथि कारबाहीको माग